२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

झापामा एकतीस दल दर्ता

बनियानी (झापा) २९ माघ । जिल्ला निर्वाचन कार्यालय झापामा ३१ दल सूचीकृत भएका छन् । त्यसैगरी पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तिनमा दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रो लिङ्गी छन् । कार्यालयले…