गणेश साम्पाङ/ पाँचथर घरमा पालिएका पशुहरुको लागि परिचय पत्र दिइन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर पाँचथरको याङवरक ३ ओयामका पशुपालक कृषकलाई भने वडाले चौपायाको परिचय पत्र दिएको छ । पशु पालन ब्यबसाय यस क्षेत्रको लागि आम्दानीको स्रोत हो । पशु धन सुरक्षित गर्नका लागि पशु स्वस्थ हुनु पर्छ । पशु जन्य खाद्य बस्तु दुध,दही,घिउ…