२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

सूर्योदय नगरपालिकामा ‘सूर्य’को जित, रनबहादुर बने मेयर

२० असार,इलाम । सूर्योदय गरपालिकाको मेयर उपमेयरसहित अधिकांश पदमा बर्चस्व कायम गर्दै एमालेले इलाममा आफू सबैभन्दा ठूलो शक्ति रहेको प्रमाणित गरेको छ । मंगलवार अपरान्ह सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सूर्योदयन गरपालिकाको मेयर पदमा नेकपा एमालेका रनबहादुर राईले जितेका छ । यसरी नै उपमेयरमा पनि एमालेकै दुर्गादेवी भट्टराई विजयी भएकी छिन् । राईले निकटतम प्रतिद्वन्द्वी…