१० बैशाख २०८१, सोमबार । April 22, 2024

बिदा सकिए पनि देशभरका दिनभर सुनसान सरकारी कार्यालय

सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर देशभरका सरकारी कार्यालय भने सुनसान भएका छन् । सिंहदरबारदेखि स्थानीय तहसम्मको सरकारी कार्यालयहरु पूर्ण रुपमा ठप्प झै नै पाइएको छ । त्यस्तै काठमाण्डौंका अधिकत्तर सरकारी कार्यालय ठप्प प्राय नै थिए । कर्मचारीहरु अझै पनि उपस्थिति भएका छैन र भक्तपुर जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमा समेत…