१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

तिहार लगतै छठ पर्वको मुख्य विधि शुरू हुँदै

मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यादेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि शुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक…