१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि बाटो खुल्यो

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा रहेको काठमाडौँ केरुङ रेलमार्ग निर्माण प्रक्रियाले गति लिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोगविषयमा समझदारीपत्रमा हस्ताक्षर भएसँगै रेलमार्ग निर्माणले गति लिने विस्वास बढेर गएको हो…