२३ बैशाख २०८१, आइतबार । May 5, 2024

सुनुवाइ समितिबाट दुवै न्यायाधीशको नाममा सर्वसम्मति

काठमाडौँ, १७ माघ । व्यवस्थापिका–ससद् संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुवै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गरी अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा पठाएको थियो । समितिले दुवै प्रस्तावित न्यायाधीशसँग उनीहरुको…