२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

गृहमन्त्री भारत प्रस्थान

काठमाडौँ, ३० फागुन । आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गरेका छन। इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च १४, १५ र १६ गते भारतको नयाँ दिल्लीमा हुँदैछ । सम्मेलनमा भाग लिएर उहाँ शुक्रवार स्वदेश फर्कनेछन…