२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

काठमाडौँ, ७ चैत । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताउएका छन् । आज प्रेस विज्ञप्ति प्रकाशित गरीउनले राप्रपाको विधानमा उल्लेखित राजतन्त्रको पुनःस्थापना र धर्म निरपेक्षता संविधान विपरीत भएकाले नीतिगत रूपमा हामीले उक्त अवधारणालाई गलत मान्दछौँ र त्यसको कडा शब्दमा विरोध गर्दछौं भनेका छन् । कुनै पनि…