२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

आसन्न भारत भ्रमण,सद्ध्भावना भ्रमण : प्रधानमन्त्री ओली

काठमाडौं,२१ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताउनुभएको छ । आज बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पार्नुभयो । “यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड दिइने छ…