९ बैशाख २०८१, आइतबार । April 21, 2024

बिचार

अन्तर्घात कि स्वतन्त्रता ?



चुनाव परिणामका चर्चा सेलाउँदै गइरहेका छन् तथापि अन्तर्घातका चर्चा अझै ताजै छन् । अन्तर्घातले अपेक्षित परिमाण उल्टिएका खबर छन् । हार्नेहरुले जितेका छन् र जित्नेहरुले हारेका पनि । अनपेक्षित परिणामबाट क्रुद्ध भएर पार्टीहरुले आफ्ना अन्तर्घाती मानिसहरुलाई चेतावनी दिइरहका छन् । एउटा निर्विवादित विषय के हो भने आफ्नो इच्छाधिन प्रतिनिधि स्वतन्त्र रुपले चयन गर्ने लाकतान्त्रिक अभ्यास निर्वाचन हो । पार्टीलाई सक्दो सहयोग गर्न सकिन्छ । आर्थिक, बौद्र्धिक, भौतिक, शारीरिक आदि सहयोगद्धारा पार्टी प्रवर्दनको लागि अमूल्य योगदान दिन सकिन्छ र अन्त्यमा पनि इच्छादित प्िरतनिधिलाई मतदान गर्न यो आफै प्रतिनिधि बन्ने स्वतन्त्रता जीवितै रहने लोकतान्त्रिक अभ्यास हो । कुनै पार्टीर्को सक्रिय सदस्य बन्न आफ्नो माैिलक स्वतन्त्रता चाहि प्रतिबिम्बित हुनु होइन । व्यापार, व्यवहारले कुनै पार्टीसँग नाता जाेिडएको हुन्छ । पार्टीको टिकट काटेर या नकाटेर पनि एउटा सम्बन्धत हुन्छ त्यो सम्बन्ध पार्टीका प्रत्येक नीति, शैली र निर्णयको समथर्न होइन । सत्तासिन व्यक्ति या संस्थालाई आफ्ना पछाडि थुप्रै मानिसहरु छन ्भन्ने भम्र हुन्छ । यही भम्रका कारण तिनीहरु स्वच्छाचारी निर्णयहरु गर्दछन् । विद्रोह या अन्तर्घातको बीऊ यहीनेरि रोपिन्छ । देशले लोकतन्त्रको अभ्यास गरेको तीन दशक हुनलागको छ तर व्यक्ति र सस्ंथामा लोकतान्त्रिक चरित्र विकासित भइसकको छैन । कानुन र संविधानमा जति लोकतन्त्रको मात्रा छ, त्यति व्यक्ति र सस्ंथामा छैन । खासगरि देशको कार्यकारी पदमा पुग्ने नेताहरु आफूलाई शक्तिकेन्द्र ठान्छन तर लोकतान्त्रिक चरित्रवान् भएर बाँच्नपुछ ठान्दै ठान्दनैन । एकातिर उनीहरु शक्तिे गर्दा अर्धविवेकी मात्र बन्दै गएका हुन्छन् भने अर्काेितर सूचनाकारहरुले सही सूचना दिइ रहेका हुन्नन् । राजसंस्था जस्तो शक्तिशाली संस्थाको पनि यिनै कारणले अवसान भयो । लाकतन्त्रको उदयपछि माओवादीलाई जनताले विश्वास गरेको अवस्था थियो तर असले त्यत्रो विश्वासलाई ख्याति नठानेर शक्ति ठान्यो र शक्तिको दुरुपयोग गर्नथाल्यो । अहिले त्यो पार्टी भारी अन्तरले तेश्रो पार्टीमा रुपान्तरण भएको छ । कागं्रेस र एमाललोई वर्तमानमा उस्तै समर्थन देखिएको छ तर यो पनि स्थाई समर्थन हो भन्ठान्ने गल्ति गरियो भने त्यो पनि अवसानकै कारण बन्ने छ । यो अन्तर्घात होइन, स्वतन्त्रता हो । बिडम्बना के छ भने हामी राजनीतिक पार्टीका मानिस भयौ तर राजनीतिक पार्टी हामा्रे भएन । अपनत्वविनाको व्यापारीक र व्यवहारिक सम्बन्धले मात्र हाम्रो पार्टी हुदैन्। यो भाषण र घाष्ोणापत्र पत्याउने जमाना होइन । न पैसाले मत किन्दा पाइने जमाना नै हो किनभने चनुावमा बाँिडएका पैसा अवैध पैसा हो, नुन होइन त्यसकारण ननुको सोझो रहनपुदर्नै भन्ने चते मतदातामा पाइयो उनीहरुले आएजति पैसा थापेर स्वतन्त्र हिसाबल तदान गरे अरे । बहदुलीय व्यवस्थामा यही एउटा मज्जा छ, गतिला ेनगनर्हेरुलाई गाप्ेय मतदान माफर्त ्पाखा लगाउन सकिन्छ जुन अन्तघार्त होइन, स्वतन्त्रता हो ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ००:००