मानिस विकास हुदै जाने क्रममा ( सिसु, बालक, युवा, जवान हुदै बुढेसकाल ) उमेरको तह अनुसार व्यवहारिक जिम्मेवारी र भूमीका हुन्छन् । हतार गरेर सफला पाउन कठिन हुन्छ । जीवनको आरोह अवरोह पार हुदै जाने क्रममा धेरै प्रकारको समस्या र चुनौतीहरुको समेत सामना गर्नुपर्ने हुन्छ । हाम्रो जीवन चक्र जस्तै हुन्छ सांगठानिक जीवन पनि ।…