११ चैत्र २०८०, आइतबार । March 24, 2024

Breaking

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनः आवेदन खुल्ला



सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।

अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन मागेको थियो । यसअघि खुला गरिएको आवेदनलाई रद्द गर्दै पुनः दोस्रो सूचना प्रकाशन गरिएको हो ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार ००:००