२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

प्रचण्ड माधव समूहको स्थायी कमिटीको बैठक बस्दै



काठमाडौँ ।  सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड माधव समूहको स्थायी कमिटीको बैठक बस्ने जानकारि प्राप्त भएको छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको नेता माधव कुमार नेपालले जानकारि दिएका छन् ।

आजको बैठक पछि कसरि अघि बढ्ने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००