२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

मनोरञ्जन

शोभा न्यौपानेको स्वरमा ‘हाम्रो कालापानी’ गीत सार्वजनिक



काठमाडौं । गायिका शोभा न्यौपानेको स्वरमा ‘हाम्रो कालापानी’ गीत सार्वजनिक भएको छ ।

डाक्टर विन्दा पाण्डेको शबद रहेको गीतमा सुरज अधिकारीले संगीत भरेका छन् ।

प्रदिप सिंह थापाको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा राम केसीको छायांकन, निराजन केसीको सम्पादन छ ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००