२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मुख्य खबर

सोनु सुदको सहयोग , सामाजिक संजालमा चर्चित



काठमाडौं ।  बलिउड कलाकार सोनु सुदले भारतिय जनताका लागि मात्र हैन नेपाली जनता माझ पनि चर्चित छन् । उनले जनतालाइ गरेको सहयोग खुव प्रसंसनिय छ । सोनुको यो सामाजिक कार्यले खुबै प्रशंसा पायो ।

उनले भर्खरै मात्र एक नेपालीलाइ समेत सहयोग गरेको कुरा अहिले सामाजिक संजालमा चर्चित बनेको छ ।

फ्रेवुअरी १३ तारिखमा, मधु पौडेल नाम गरेका एक नेपालीले सोनुसँग सहयोग मागे । ट्विटरमार्फत मधुले आफू १० बर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुसँग आर्थिक सहयोगको लागि आग्रह गरेका थिए । उनले, लठ्ठी टेकेर हिडिरहेको भिडियो पनि पोष्ट गरेका थिए ।

भारतबाट नेपाल विना लठ्ठी पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००