२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मुख्य खबर

सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान



काठमाडौं ।   बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके २०२० का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ ।

मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएकोमा सम्मान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकोमा उनको योगदानप्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००