१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

नेकपा का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा झडप


४ फाल्गुन २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस आरआर मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड माधव समूहका विद्यार्थीबीच झडप भएको बताईएको छ ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् ।
कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले बताएका छन् । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताएका छन् ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००