२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

मनोरञ्जन

राज सागरको ‘हाल यही हुनुथ्यो’ सार्वजनिक



काठमाडौँ ३ फागुन ।  गायक तथा संगीतकार राज सागरले ‘हाल यही हुनुथ्यो’ सार्वजनिक गरेका छन् । गीतको भिडियोलाई अनन्त तिमिल्सिनाले निर्देशन गरेका हुन् । भिडियोमा नग्मा श्रेष्ठ र प्रज्ज्वल गौतमको अभिनय हेर्न सकिन्छ । नग्मा पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त मोडेल मानिन्छीन् ।

नेपाली सांगीतिक क्षेत्रमा गजलहरु निकै नै कम सार्वजनिक हुने गरेका छन् । गजलमा प्रेमको भाव व्यक्त गरेको छ । राज सागरका गजल, गितहरु दर्शकले धेरै रुचाएका छन् ।

गजलमा लक्ष्मण गगनको शब्द रहेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००