२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

रामकुमारी झांक्री रिहा


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ । नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताएका छन् ।

उनी पक्राउ परेको विरोधमा प्रचण्ड माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००