१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मुख्य खबर

झाँक्री पक्राउ परेपछि नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई अपराध महाशाखा पुगे


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ ।  नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई नेपाल प्रहरीको अपराध महाशाखामा पुगेका छन् ।

बिहीबार दिउँसो झाँक्री पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न पुगेका हुन् ।
नेताहरुले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेका छन् ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००