२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

समाचार

विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती


२८ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ २८ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

बुधबार आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ देख्नुभयो विरोध कस्तो हुन्छ ?

प्रकाशित : २८ माघ २०७७, बुधबार ००:००