२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मुख्य खबर

मृत अवस्थामा दुई जना फेला


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, २० माघ । थाक्रे गाउँपालिका १ स्थित कान्तिपुर होटलमा काभ्रे भुङ्लु गाउँपालिका ८ बस्ने ३४ वर्षीय रामेश्वर उप्रेती मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै दैलेख, आठविस नगरपालिका ८ विसल्ला बस्ने ५० वर्षीय नरतम नेपाली सोही नगरपालिका ४ स्थित कर्णाली नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००