१९ बैशाख २०८१, बुधबार । May 2, 2024

Uncategorized

गायिका एलिना चौहानको ’चखेवा जोडी ’ सार्वजनिक (भिडियो सहित)


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ  ।

प्रेमील जोडिको प्रेमको विभिन्न भावहरुलाई गीतमा ब्यक्त  गरिएको छ  । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ  ।

म्ुकेश हुमागाईँको ेछायाँकन , टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी  भिडियोमा रहेको छ  । गीतको भिडियोलाई मनोज कार्कीले निमार्ण गरेका हुन । ’चखेवा जोडी ’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ  ।  

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००