२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

स्वस्तिमाको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित)


९ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाण्डौ ९ माघ । गायिका अन्जु पन्त र गायक समिर आचार्य को स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको देखिएका छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य देखिएको छ ।भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ ।
भिडियोले कतिको मन जित्ला भन्ने हेर्न बाकि छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००