१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मनोरञ्जन

अक्षयकुमारका ५ चलचित्र यहि बर्ष रिलिज हुने


४ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ४ माघ । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित भएको छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुने भएका छन् ।ब
लिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतको चलचित्र रिलिज हुने भएका छन् ।
यो बर्ष नायक अक्षय कुमारको मात्र ५ वटा रिलिज हुने संभावना छ । अक्षयको चलचित्रहरु ‘सूर्यवंशी, बेल बटम, अतरंगी रे, पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे’ यो बर्ष रिलिज हुनेछन् ।

प्रकाशित : ४ माघ २०७७, आइतबार ००:००