४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

समाचार

ओली पक्षको निर्णय : नेकपाको महाधिवेशन २०७८ मंसिर २ गते गर्ने


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७८ मंसिर २ मा गर्ने ओली पक्षले निर्णय गरेको छ ।

ओली समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण गराएका छन् ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००