५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

समाचार

प्रतिनिधिसभाको नियमित काम अघि बढाउनु पर्ने प्रचण्ड समूहको निष्कर्ष


६ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं, ६ पुस। १ सय १४ जना नेकपा सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ६ पुस २०७७, सोमबार ००:००