११ बैशाख २०८१, मंगलबार । April 23, 2024

प्रबिधि

नेपाल टेलिकमको विकासक्रम यस्तो छ, थाहा पाइराख्नुहोस्


२६ मंसिर २०७७, शुक्रबार ००:००

0
Shares

१९१६   काठमाडौंमा पहिलो टेलिफोन लाइनको स्थापना
१९१६   काठमाडौंदेखि भारतको रक्सौलसम्म ओपन वायर ट्रंकको स्थापना
१९३५   दरबारमा २५ लाइन क्षमताको Automatic Exchange को जडान
१९३६   काठमाडौंदेखि धनकुटासम्म ओपन वायर ट्रंक लाइनको स्थापना
१९५०   टेलिग्राम सेवाको स्थापना
१९५०   High Frequency Radio प्रणालीको सुरुवात
१९५०   काठमाडौंमा १०० लाइनको Cross Bar Exchange को स्थापना
१९५१   काठमाडौंदेखि पाल्पासम्म ओपन वायर ट्रंक लाइनको स्थापना
१९५५   सर्वसाधारणको लागि पहिलो ३०० लाइनको Cross Bar Exchange को स्थापना
१९५५   सर्वसाधारण नेपालीलाई टेलिफोन लाइन वितरण
१९६३   काठमाडौंमा पहिलो १००० लाइनको Automatic Exchange को स्थापना
१९६४   HF Radio Service द्वारा अन्तर्राष्ट्रिय (भारत तथा पाकिस्तान) दूरसञ्चार सेवाको सुरुवात
१९७१   टेलेक्स सेवाको सुरुवात
१९७४   अन्तरदेशीय ट्रंक सेवाका लागि Microwave Transmission Link को स्थापना
१९८२   अन्तर्राष्ट्रिय सर्किटका लागि “B” Type भूउपग्रह केन्द्रको स्थापना
१९८२   SPC टेलेक्स एक्सचेन्जको स्थापना
१९८३   डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना
१९८४   अन्तर्देशीय ट्रंक सेवा (STD) को सुरुवात
१९८४   ग्रामीण दूरसञ्चार सेवाको सुरुवात
१९८७   अन्तर्राष्ट्रिय ट्रंक सेवा (ISD) को सुरूवात
१९९५   Optical Fiber Network को जडान
१९९६   सबै ट्रान्समिसन लिंकलाई डिजिटल ट्रान्समिसन लिंकमा परिवर्तन
१९९६   भिस्याट सेवाको सुरूवात
१९९६   सम्पूर्ण टेलिफोन नेटवर्क स्वचालित गरिएको
१९९६   आफ्नै अन्तर्राष्ट्रिय गेटवे एक्सचेन्जको स्थापना
१९९७   DOT India सँग अप्टिकल फाइबरद्वारा डिजिटल लिंकको स्थापना
१९९८   बंगलादेशसँग सिधा लिंकको स्थापना
१९९९   जीएसएम मोबाइल सेवाको सुरूवात
२०००   SDH Microwave Radio को कार्यान्वयन
२०००   इन्टरनेट सेवाको सुरूवात
२००१   पे फोन सेवाको सुरूवात
२००१   GSM मोबाइलमा International Roaming सेवाको सुरूवात
२००२   पूर्व–पश्चिम राजमार्गमा अप्टिकल फाइबर बिच्छाउने कार्यको सुरूवात
२००३   GSM प्रिपेड सेवाको सुरूवात
२००४   नेपाल दूरसञ्चार संस्थान कम्पनी (नेपाल टेलिकम)मा परिवर्तन
२००४   प्रिपेड कलिङ कार्ड (इजिकल) को सुरूवात
२००४   IVR सेवा १६०० मार्फत एसएलसी नतिजा प्रकाशन कार्यको सुरूवात
२००५   एडभान्स फ्रि फोन (Toll Free) सेवाको सुरूवात
२००५   CDMA सेवाको सुरूवात
२००५   एक्सेस नेटवर्क सेवाको सुरूवात
२००५   टेलिफोन सोधपुछ सेवा (१९७) प्राइभेट कम्पनीमार्फत सञ्चालन गराउन थालिएको
२००६   PSTN क्रेडिट लिमिट सेवाको सुरूवात
२००६   होम कन्ट्री डाइरेक्ट (HCD- Nepal Direct) सेवाको सुरूवात
२००६   IVR सेवा १९८ मार्फत काठमाडौंमा टेलिफोन फल्ट दर्ताको सुरूवात
२००६   IVR सेवा १६०१ मार्फत दश जोड दुईको परीक्षा नतिजा प्रकाशनको सुरूवात
२००६   काठमाडौं उपत्यकामा CDMA सेवाको सुरूवात
२००६   PSTN भ्वाइस मेल सेवाको सुरूवात
२००७   नेपाल–भारत अप्टिकल लिंकद्वारा इन्टरनेट ब्याण्डविथ वृद्धि
२००७   CDMA Skyphone मा अन्तरदेशीय रोमिङ सेवाको सुरूवात
२००७   IVR सेवा १६०६ मार्फत PSTN टेलिफोन सेवाको बिल रकमको जानकारी लिने सेवाको सुरूवात
२००७   IVR सेवा १८८ मार्फत निशुःल्क VOIP Complain  दर्ता सेवाको सुरूवात
२००७   GSM मोबाइलमा GPRS, 3G, CRBT सेवाको सुरूवात
२००८   ADSL इन्टरनेट सेवाको सुरूवात
२००८  IVR सेवा १६०७ मार्फत  GSM तथा CDMA PUK सेवाको सुरूवात
२००८   IVR सेवा १९८ मार्फत  ADSL Complain  दर्ता सेवाको सुरूवात
२००८   नोटिस बोर्ड सेवाको सुरूवात
२००९  GSM तथा CDMA सेवामा SMS सेवाको सुरूवात
२००९  IVR सेवा १६०६ काठमाडौं उपत्यका बाहिर सुरूवात
२००९  IVR सेवा १९८ काठमाडौं उपत्यका बाहिर सुरूवात
२००९   CDMA पोस्टपेड मोबाइल सेवाको सुरूवात
२०१०  EVDO सेवाको सुरूवात
२०१० देशका सम्पूर्ण गाविसमा कम्पनीको दूरसञ्चार सेवा पुगेको
२०१० SIP Easy Call (Pre- paid Calling Card) सेवाको सुरूवात
२०१० Volume Based ADSL सेवाको सुरूवात
२०११   SIP PPP (Permanent Pre–paid Phone) सेवाको सुरूवात
२०११   GSM  मोबाइलमा 3G Data कार्ड सेवाको सुरूवात
२०११   First International Carrier Partner’s Meet को आयोजना
२०१२   International Toll Free Service (ITFS) सेवाको सुरूवात
२०१२   WiMAX सेवाको सुरूवात
२०१२   IP CDMA सेवाको सुरूवात
२०१२  Convergent Real Time Billing and Customer Support सेवाको सुरूवात
२०१३   IP-based Wireline Network (NGN) सेवाको सुरूवात
२०१४   WiFi सेवा सञ्चालनको सम्बन्धमा Mobile App को सुरूवात
२०१५   FTTH सेवाको सुरूवात
२०१५   सामाजिक सञ्जाल MEET सेवाको सुरूवात
२०१६   NTPRO सेवाको सुरूवात
२०१७   4G/LTE सेवाको सुरूवात

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार ००:००