१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

समाचार

कोरोना संक्रमणबाट धरानमा झापाकी महिलाको मृत्यु



काठमाडौं । धरान स्थित बी.पीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० ः ४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । १८ गते नै उनको कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार ००:००