२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु



सिन्धुली, २४ असार । सिन्धुलीको फिक्कल गाँउपालिका–५ बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जनाको ज्यान गएको छ ।

फिक्कल गाउँपालिका–५ कर्फुस्थित ग्रामिण सडकखण्डमा सिन्धुलीबाट डाँडाचौरका लागि रड र सिमेन्ट बोकेर गुडेको ना ४ च ५२८५ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट खसको प्रहरीले जनाएको छ ।

बुलेरो दुर्घटनामा परेर फिक्कल–५ का ६५ वर्षका धर्मध्वज सुनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले बताए ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००