२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

हेलिकप्टर दुर्घटना : चारको पशुपति आर्यघाटमा दाहसंस्कार



काठमाडौँ, १७ फागुन (रासस)  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७५, शुक्रबार ००:००