२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

ग्लोबल

मलेसियाका लागि नेपाली राजदूत नियुक्त



काठमाडौँ, १ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार ००:००