१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

गोविन्द केशीको १६ औं अनशन इलामबाट



 

डाक्टर गोविन्द केशीले आफ्नो १६ औं अनशन इलामबाट सुरु गरेका छन् । सरकारले आफ्नो मागप्रति वेवास्ता गरेको भन्दै ओलीले आज इलामको फूलगाँछीस्थित सानो शहरी विकास कार्यालयको पुरानो भवनमा पत्रकार सम्मेलन गरी केशीले अनशन सुरु गरेको सार्वजनिक गरको हो ।
केशीले आफनो अनशन निर्मला पन्तको न्यायको लागि भएको प्रष्ट पारेको बताए । डा. केशीले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा र प्रचण्डविरुद्ध जेहाद छेड्ने समेत चेतावनी दिएका छन् ।

प्रकाशित : २५ पुस २०७५, बुधबार ००:००