१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

खेलकुद

फिदिम स्पोर्टिङ क्वाटर फाइनलमा प्रवेश



पाँचथर जिल्लामा जारी रुस्लान फाल्गुनन्द गोल्डकपमा मोरङ—११ लाई ०—१  गोलले पछि पार्दै फिदिम फिदिम स्पोर्टिङ क्लव क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धी रहको प्रतियोगिता पहिलो हार्फको १५ मिनेटमा प्रविण जवेगुले गरेको गोल विजयीका लागि निर्णायक बनेको थियो । रोमाञ्चकारी रहेको उक्त खेलको म्यान अफ द म्याच फिदिमका प्रवीण जवेगुले घोषित भए । उनले १० हजार रुपैयाँ प्रदान गरिएको थियो । भोलिको खेल झापा —११ र एफिएफवीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित : २२ पुस २०७५, आइतबार ००:००