१९ बैशाख २०८१, बुधबार । May 2, 2024

तस्बिर

महाबौद्ध स्तुपाको परिवेश



विश्व सम्पदा सूचीमा सुचिकृत महावौद्ध स्तुपा प्रसिद्ध धार्मिक स्थलमध्ये एक हो । यस वौद स्तुपामा दैनिक सयौंको संख्यामा बुद्धिष्ट भक्तजनहरुको आगमन हुने गर्दछ । महास्तुपा शाक्यमुनि गौतम बुद्धको सुभारम्भकाल अर्थात काश्यपा बुद्धको अन्तिम समयकालमा निर्माण भएको विश्वास रहीआएको छ । धार्मिक, साँस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले समेत महत्वपूर्ण रुपमा रहेको छ । सोमबार दिउँसो स्तुपाको परिरवेशमा कैद गरीएका केहि तस्वीरहरु । तस्विर : टुडिखेल

प्रकाशित : १६ पुस २०७५, सोमबार ००:००