१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

ट्रकबाट लडेर मृत्यु



उर्लाबारी (मोरङ), १५ भदौ । बूढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गुडिरहेको ट्रकमा झुण्डिन खोज्दा आज अपराह्न लडेर एक मजदुरको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगर जाँदै गरेको ना ७ ख २२२३ नंको गुडिरहेको ट्रकमा झुण्डिन खोज्दा विराटनगर–४ का ४० वर्षीय सवारी ऋषिदेव गम्भीर घाइते भएकामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००