१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

दहमा डुबेर महिलाको मृत्यु



दाङ, १६ असार । घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

सोे दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभएको छ ।

पहिचान हुनसकेको मृतक महिलाको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००