१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

कालाफाँटामा आगलागी



कोहलपुर (बाँके), १४ असार । बाँकेको कालाफाँटामा आज आगलागी भएर १३ वटा फुसको घर र केही गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक कमल थापाको नेतृत्वमा खटिएको टोलीले आगोलाई नियन्त्रणमा लिएको छ । अहिले त्यहाँको स्थिति सामान्य छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००