१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

मोटरसाइकल दुर्घटनामा मृत्यु



विराटनगर, ११ असार । मोरङको लेटाङमा गए राति मोटरसाइकलको दुर्घटनामा परी लेटाङ– ५, खेरुवा बस्ने २६ वर्षीय प्रदीप राईको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित हुँदा लेटाङ–४ स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा उनले चलाएको को ५ प ६६५३ नंको मोटरसाइकल दुर्घटनामा परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

प्रकाशित : ११ असार २०७४, आइतबार ००:००