२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

मे दविसमा सीटी सफारी जुलुुस



पथरी । मोरङको पथरीमा सीटी सफारी जुलुस गरेर मजदूरहरुले १२८ औ अन्तराष्ट्रिय मे दिवस मनाएका छन् ।
माओवादी केन्द्र सम्बद्ध मजदुरको पथरीशनिश्चरे नगर समितिले करिव डेढ सय सफारी पथरीदेखि शनिश्चरेसम्म ¥याली पर्दशन गरेका गरेका थिए । पथरीमा आएर भएको कोणसभामा मजदुर नेता भुवनसिंह लिम्बू, माओवादी केन्द्रका मेयरका उमेद्वार जहरमान लिम्बू र उपमेयर राधिका गौतमले बोलेका थिए । कार्यक्रममा पूर्व सभासद लालबहादुर सुश्लिङ मगर, पाटी नगर इन्चार्ज दिनानाथ तिम्सिना, संयोजक बालकुमार मगर लगायतको उपस्थिति रहेको थियो । बत्ताहरुले माओवादीलाई भोट लगाएर विजय गराउन अनुरोध गरेका थिए ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलबार ००:००