२३ बैशाख २०८१, आइतबार । May 6, 2024

मोबाइलबाटै खेतबारीको माटोको स्थिति थाहा पाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडौं। माटोको डिजिटल नक्सा सार्वजनिकपछि प्रधानमन्त्रीले भने – नेपाल नयाँ युगमा प्रवेश गर्यो काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन्। अब माटो बोकेर परीक्षण गराउन जानुपर्ने स्थितिको अन्त्य भएको बताए। उनले डिजिटल नक्साको माध्यमबाट माटोको स्वास्थ्यस्थितिबारे जानकारी सकिने अवस्था आएको उल्लेख गरे। “घरमै बसी मोबाइलबाटै…