५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

परिवार दलले कलाकारलाई गर्यो सम्मान

काठमाडौं ७ फागुन । नेपाल परिवार दलले लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरेको छ । । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ गायक आनन्द कार्की संगितकार शिखर सन्तोष, गीतकार सुमन बैरागी, कबि तथा गितकार राम बहादुर बिष्ट, गायिका सबिना कार्की, गायक राज सागर लोक…