२० बैशाख २०८१, बिहिबार । May 2, 2024

पत्रकारिता पुरस्कार घोषणा

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) पुरस्कृत हुनेछन् । पुरस्कार छनोट समितिको विहिबारको बैठकले गरेको निर्णय फोनिज सचिवालयको आजको बैठकले…