२३ बैशाख २०८१, आइतबार । May 5, 2024

दश युवा प्रतिभालाई सम्मान

युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज विभिन्न युवा प्रतिभालाई सम्मान गरेको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न क्षेत्रमा योगदान पु¥याएबापत १० जना युवालाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा विज्ञान प्रविधितर्फ…