१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

गाउँपालिकाको गाडीमा आगजनी

दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ । सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिएका छन् । बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा…