५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

स्वतन्त्रता दिवसमा पुस्तक, बस र एम्बुलेन्स वितरण

काठमाण्डौ । भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ । भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित उक्त देशको राजदूतावासमा आज बिहान एक विशेष समारोह आयोजना गरियो । त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले…