१५ चैत्र २०८०, बिहिबार । March 29, 2024

तस्बिर

चौमासिक प्रगति विवरण समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली



प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शनिबार दिउँसो मन्त्रालयहरुको चौमासिक प्रगति विवरण समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री ओलीले गत असारमा सबै मन्त्रालयलाई पाहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको थियो । गत बुधबार देखि मन्त्रालयहरुले आफ्नो प्रगति विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिरहेका छन् ।
तस्विर ः प्रधानमन्त्रीको सचिवालय

प्रकाशित : ८ मंसिर २०७५, शनिबार ००:००