२२ बैशाख २०८१, शनिबार । May 4, 2024

हिमपातले अमेरिकामा आपतकालिन घोषणा

मेरिल्याण्ड, सोमबार १ चैत्र । अत्याधिक हिमपात भएपछि अमेरिकाको विभिन्न राज्यमा सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ । अमेरिकाको पुर्वी भेग एटलाण्टिक महासागरसँग जोडिएको प्राय सवै राज्यहरुमा अत्याधिक हिमपात भएपछि आपतकालिन अवस्था घोषणा गरेको हो । यहाँको न्युयोर्क, पेन्सिलभेनीया, न्युजर्सी, डेलावारे राज्यमा आपतकालिन अवस्था घोषणा भएको हो । सोमवार साँझबाट हिउँ सुरु भएको मध्य राती…