१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

Breaking

मिस नेपाल २०२३ का प्रतियोगि सुन्दरीहरु पोखरामा



काठमाण्डौ, ८ बैशाख । मिस नेपाल २०२३ का प्रतियोगिहरु पर्यटकीय नगरी पोखरा पुगेका छन् । मिस नेपालको ११ सवटाइटल मध्ये आज ट्यालेण्ट राउण्ड पोखरामा प्रतिस्पर्धा हुदैछ ।

मिस नेपालको आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले पोखराको वाटरफ्रन्ट रिसोर्टकमासवटाईटलका लागि सुन्दरीहरुले कला र साहित्यका विभिन्न विधामा प्रस्तुती दिने छन् ।

मिस नेपालको सवटाइटल काठकाण्डौं बाहिर पहिलो पटक हुन लागेको हो । प्रतियोगिहरु शनिबार र आइतबार पोखरामा हुने थप कार्यक्रमहरुमा सहभागी हुने छन् ।

मिस नेपाल २०२३ को फिनाले आगामी १३ जेठमा हुने छ ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार ००:००